गोरूले हानेर डोटीमा एक महिलाको मृत्यु ।

गोरूले हानेर डोटीमा एक महिलाको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टेकी अन्दाजी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरुले हान्दा मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमवार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्