चन्द्रागिरिमा एक पछि अर्काे बाइक चाेरी

चन्द्रागिरी नगरपालीका १४ कलंकीस्थित स्थायी घर भएका उत्सव राना मगर,बागमती प्रदेश ०२-०३९प७२९२ मिति २०८०/०१/२४ गते अाइतबार राति चन्द्रागिरी नगरपालीका १३ खड्का गाउँ बाट चाेरी भएको छ ।

pulsar 220/कम्पनि: Hulas Auto/color-Sparkle met Bike blue black उक्त सवारी साधन चन्द्रागिरि अासपासका एरियाहरुमा कसैले देख्नुभएमा,फेला पारेमा चन्द्रागिरी संजाल वा नजिकैकाे प्रहरी कार्यालयमा बुझिदिनुहुन अनुरोध गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्