अब काठमाण्डौंमा Ambulance प्रयोग गरे बापत भाडा तिर्नु न पर्ने, बालेनको भनाई

सामाजिक संजाल फेसबुकमा आज बालेन शाहले एउटा पोष्ट गदै भने काठमाडौँ भरी २४ घन्टा नै १०२ मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।

महानगरबाट दिइएको यो सेवा बाट अब कसैले पनि Free Ambulance सेवाको लागि महन्गो भाडा तिर्नु पर्ने छैन र यस्ले काठमाडौंबासीहरुलाई अझ बढी राहत मिलेको छ,
बोलाएको बेला समयमा न पाउने पाइए पनि भाडा अति महन्गो हुने काराणले गर्दा महानगरबासीलाई धेरै सास्ती भएको थियो बालेनको यो कार्यले गर्दा महानगर भित्र बसोबास गर्ने धनीमात्र हैन गरिब लाई पनि उत्तीकै राहत मिलेको छ

प्रतिक्रिया दिनुहोस्