इजरायली सेनाले इस्लामिक जिहाद माथी हवाई आक्रमण गरेको छ

इजरायली सेनाले इस्लामिक जिहाद माथी हवाई आक्रमण गरेको बताएको छ

गाजामा प्यालेस्टिनी लडाकूहरूले इजरायलतर्फ रकेटहरू प्रहार गरेका छन्, यस हवाई आक्रमणमा कम्तिमा एक प्यालेस्टाइनी मारिएको र अर्का घाइते भएका छन्।

इजरायलमा कुनै पनि छति भएको छैन, धेरै जस्तो रकेटहरू आकाशमै ध्वस्त पारिएको बताइएको छ । गाजामा इजरायली हवाई हमलामा तीन इस्लामिक जिहाद नेतासहित १५ जनाको मृत्यु भएको छ।

इस्लामिक जिहाद समुहले यो हमलाको बदला लिने चेतावनी दिएको छ,

इस्लामिक जिहाद समूहले इजरायलको हवाई हमलाको कहिँ पनि, कुनै पनि क्षणमा यसको प्रतिक्रियाको दिने चेतावनी दिएको छ।

यसैबीच, इजरायलले रातभर गिरफ्तारी र छापा मारेर कब्जा गरेको वेस्ट बैंकमा तनाव बडेको छ। इजरायली सेनाले दुई प्यालेस्टिनीको हत्या गरेको थियो, सेनाले उनीहरूमाथी गोली हानेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्