अव्यवस्थित तारका कारण सतुङ्गल चोकमा आगलागी

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुङगलको चोकैमा एका विहानै बिजुलीको पोलमा आगलागी भएको छ ।

पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । आगलागि भएको केहि समयपश्चात दमकल प्रयोग गरी आगो निभाइएको छ ।
स्थानिय अनुसार बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागी भएर यो घटना हुन पुगेको हो,

यस बारे समयमै स्थानिय निकायको ध्यान जान आवश्यक छ । हाल सालै महानगरको निर्णय अनुरुप तारलाई व्यवस्थित बनाउने कार्य अगाडि बढाउने क्रममा ठाँउठाँउमा तार सर्टले भईगरेका समस्या समाधान गर्दै जाँदा सरोकारवाला, जनप्रतिनिधि तथा स्थानिएनिकाएको ध्यान कता कता जाने र कसरी जाने भन्ने बारेमा छलफल गरिरहदाँ जोखिम झन झन दिनानुदिन बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्