काठमाडौं। विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा नेपालका अयुब घिमिरे र रुपेश खतिवडाले स्वर्ण जितेका छन् ।
५ देखि ७ गतेसम्म भारतको जम्मु कश्मीरमा भएको प्रतियोगितामा कुङफुको सन्दामा र बुढानिलकण्ठ कुङफुकाका मुख्य प्रशिक्षक सुकमान लमालेले स्वर्ण जितेका थिए । विश्व मिश्रित बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगितामा उनले ६० केजी तौल समूहमा स्वर्ण र ७० केजी तौल समूहमा रुपेशले स्वर्ण जिते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकालाई बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लमग्यातलेले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्