बुधबारसम्म रुसले आफ्ना सेना फिर्ता गर्ने

रुसको वाग्नर समूहका नेताले युक्रेनी सहर बाख्मुतबाट बुधबारसम्म आफ्ना सेना फिर्ता गर्ने कुरा बताएका छन

 

मृत लडाकुको शवको बीचमा हिँडेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको यस्तो बयान आएको हो, उनले रुसका रक्षा मन्त्रीलाई थप सहयोगको लागि आग्रह गर्दै उक्त भिडियो पोष्ट गरेका हुन।

उनले भने लडाकुहरु मरिरहेका छन यो कुरा सरकारे छिटो भन्दा छिटो संबोधन गरोस र अन्तिममा उनले भने, सेनाहरू मे १० मा यो ठाउँ छोड्नेछन

प्रतिक्रिया दिनुहोस्