बेलायतमा राज्याभिषेकमा विरोध गर्न अनुमति दिइने

बेलायतमा राजतन्त्र विरोधी समूहहरूले शनिबार राजाको राज्याभिषेकमा विरोध गर्न अनुमति दिइने सुरक्षा मन्त्री टम टुगेनधाटले बताएका छन

राज्याभिषेकको बेला प्रदर्शनको योजना बनाउने समूहलाई रोक्न प्रतिबन्ध लगाउने नयाँ कानूनहरू लागुको चेतावनी दिएपछि उनको टिप्पणी आएको हो

यस प्रदर्शनलाई शान्तिपूर्ण बनाउने कुरा गरेको बताउँछ।

सार्वजनिक आदेश ऐन बुधवार देखि लागू भयो, गणतन्त्र समूहले युकेभरि प्रदर्शनहरू गरिरहेको छ र लन्डनको ट्राफलगर स्क्वायरमा विरोध गर्ने समूहले मेट्रोपोलिटन पुलिससँग वार्ता गरेको छ।

यी समूह १६४९ मा टाउको काटिएको चार्ल्स प्रथमको मूर्तिको वरिपरि १,७०० समर्थकहरू भेला हुनेछन् र नट माई किंग लेखेको पहेंलो प्लेकार्ड पनि बोक्ने जनाईएको छ, बकिङ्घम प्यालेस र वेस्टमिन्स्टर एबे बीचको जुलुसमा पुलिसहरु शनिबार लन्डनमा तैनाथ रहने जनाइएको छ

प्रतिक्रिया दिनुहोस्