यार्सा सङ्कलक बिच ग्याँङ फाइट

बझाङमा यार्सा सङ्कलक बिच ग्याँङ फाइट भएको छ। जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको हो।

बझाङ प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो।

प्रतिक्रिया दिनुहोस्