गोली प्रहार गरि रौतहटमा एक जनाको हत्या

रौतहट जिल्लामा गोली प्रहार गरि एक जनाको हत्या भएको छ

गोली प्रहार बाट स्थानीय देबाही गोनाही वडा नम्बर १ निवासी ७० वर्षीय शेख तैयाबको मृत्यु भएको हो ।घर देखी १ किलोमिटर दक्षिणमा रहेको मन्दिर नजिक बाटोमा गोली हानी हत्या गरिएको अवस्थामा बिहिवार बिहान शब भेटिएको मृतकका छोरा शेख असलमले बताएका छन् ।

गाउकै मजहर आलम भन्ने मोगले आलमले पुरानो रिस इबीको कारण घटना घटाएको आरोप लगाएका छन् । २ महिना देखी धम्कि दिदै आएकोले हत्या आलमले नै गराएको दावी मृतकका छोरा असलमको रहेछ ।

प्रतिक्रिया दिनुहोस्